भर्तीवाल
Romanized: bhartivaala, bhartivaal, bhartiwaala, bhartival
भर्ती भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भर्ती भएको।
२.
सेनामा भर्ना भएको; रिक्रुट।
३.
(नाम)
उक्त प्रकारको मानिस; लाहुरे। स्त्री. भर्तीवाल्नी।