पेटीवाल

Romanized: petivaala, petivaal, petiwaala, petival

कुनै पनि प्रकारको पेटी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पेटी+वाल]

१.
कुनै पनि प्रकारको पेटी भएको।
२.
पेटी अड्काउने सुविधा भएको (पेन्ट, फ्रक इ.)।
३.
पेटी लाएको वा बाँधेको।

सम्बन्धित शब्दहरू