फेरीवाला

Romanized: pherivaalaa, pherivaala, pherivalaa, pheriwaalaa

घर घर घुमेर विभिन्न सामान बेचेर हिँड्ने व्यापारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घर घर घुमेर विभिन्न सामान बेचेर हिँड्ने व्यापारी।
२.
घर घरमा फेरी लगाउने गोरखपन्थी जोगीहरूको एक वर्ग वा त्यस्तो व्यक्ति।
३.
नदीको वारिपारि फेरी चलाउने वा फेरीको धनी।

सम्बन्धित शब्दहरू