क्याड

Romanized: kyaada, kyaad, kyad, kyada

गाईवस्तु, बाख्राबाख्री, भैँसीलाई औषधी खुवाउन प्रयोग गरिने काठको गोलो सामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गन्गा.]

1
गाईवस्तु, बाख्राबाख्री, भैँसीलाई औषधी खुवाउन प्रयोग गरिने काठको गोलो सामान।

सम्बन्धित शब्दहरू