क्याँक्नु
Romanized: kyaamknu, kyaanknu, kyanknu, kyamknu
अर्द्धचन्द्राकार हत्केलाले पछाडिपट्टि घाँटी समातेर अँचेट्नु; घोक्रो समाउनु; उँधो मुन्टो पारी पिठ्यूँबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [क्याँक्+नु]
1
अर्द्धचन्द्राकार हत्केलाले पछाडिपट्टि घाँटी समातेर अँचेट्नु; घोक्रो समाउनु; उँधो मुन्टो पारी पिठ्यूँबाट ड्याक्नु।