ठ्याँक्नु
Romanized: thyaamknu, thyaanknu, thyanknu, thyamknu
ठ्याँक खुवाउनु, गलहत्ती दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ठ्याँक+नु]
१.
ठ्याँक खुवाउनु, गलहत्ती दिनु।
२.
कसैलाई बोल्न नसक्ने गरी ठक्कर दिनु; परास्त गर्नु।
३.
डन्डीबियो खेल्दा डन्डीले बियो उफारेर हान्ने काम गर्नु; ठ्याँक लगाउने काम गर्नु।