डाँक्नु

Romanized: daamknu, daanknu, danknu, damknu

कुनै ठाउँ, खोल्सो, नाला आदि उफ्रेर नाघ्नु; फट्कनु; पार गर्नु; तर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत ढौक्+नु]

१.
कुनै ठाउँ, खोल्सो, नाला आदि उफ्रेर नाघ्नु; फट्कनु; पार गर्नु; तर्नु।
२.
छिटो गतिले धेरै हिँड्नु।

सम्बन्धित शब्दहरू