डाँक
Romanized: daamka, daamk, daanka, damk
डाँक (daamka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
डाँक(१)
(नाम [√ डाक्])
1.
कुनै वस्तुको लिलाम गर्दा बढिबढाउ, घटिघटाउ आदिमा मोल तोक्ने बोली। (उदा.- जे कुरामा पनि डाँकको बोली गरेर कसरी हुन्छ र!)
डाँक(२)
(नाम [√ डाँक्])
१..
चिठीपत्र आदि ओहोरदोहोर गराइने सरकारी प्रबन्ध; हुलाक व्यवस्था।
२..
ठाउँ ठाउँमा बासको प्रबन्ध गर्नलाई सवारीभन्दा पहिले जाने डफ्फा।
३..
लामो यात्रामा छिटो पुग्न थाकेका वाहनहरूलाई बिचमा छाडी अर्को वाहन फेर्ने काम।
उदाहरण वाक्य
- जे कुरामा पनि डाँकको बोली गरेर कसरी हुन्छ र!