डाँक्ले
Romanized: daamkle, daankle, dankle, damkle
डाँक्लोसहितको; डाँक्लो भएको (कुनै वस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
डाँक्लोसहितको; डाँक्लो भएको (कुनै वस्तु)।
२.
बिहे नगरेकी किशोरीलाई गाली गर्दा प्रयोग गरिने शब्द।