क्लेद
Romanized: kled, kleda
पानी वा यस्तै तरल पदार्थले भिजाउने काम; चिसोपना; आर्द्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानी वा यस्तै तरल पदार्थले भिजाउने काम; चिसोपना; आर्द्रता।
२.
पसिना।