क्लेशित
Romanized: kleshita, kleshit, klesit, klesita
दुःखित; पीडित; वेदनापूर्ण स्थितिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुःखित; पीडित; वेदनापूर्ण स्थितिको।