क्लेशप्रद

Romanized: kleshaprada, kleshaprad, klesaprad, klesaprada

क्लेश बढाउने; पीडा दिने; पीडक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
क्लेश बढाउने; पीडा दिने; पीडक।

सम्बन्धित शब्दहरू