अर्थप्रद

Romanized: arthaprad, arthaprada

अर्थ दिने; सार्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्थ दिने; सार्थक।
२.
धनदाता; वृत्तिदाता।

सम्बन्धित शब्दहरू