अर्थतः

Romanized: arthata, arthat, arthatah

शब्दको अर्थअनुसार वा अर्थका दृष्टिले । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
शब्दको अर्थअनुसार वा अर्थका दृष्टिले ।
२.
वास्तवमा; यथार्थमा; साँच्चै; वस्तुतः।

सम्बन्धित शब्दहरू