अर्थतत्त्व

Romanized: arthatattv, arthatattwa, arthatattw, arthatattba

अर्थमा रहेको तथा अर्थलाई सघाउने तत्त्व सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्थमा रहेको तथा अर्थलाई सघाउने तत्त्व
२.
काव्य वा कथा आदिमा बीजदेखि फलोत्पत्तिसम्म रहने पाँच तत्त्व - बीज; विन्दु; पताका; प्रकरी र कार्य।

सम्बन्धित शब्दहरू