अर्थात्

Romanized: arthaat, arthat

कुनै प्रसङ्गको विशेष विवरण दिँदा वा स्पष्टीकरण दिँदा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

संयोजक [संस्कृत]

१.
कुनै प्रसङ्गको विशेष विवरण दिँदा वा स्पष्टीकरण दिँदा प्रयोग गरिने शब्द।
२.
(क्रियाविशेषण) प्रसङ्गवश; स्वयमेव; स्वतः।

सम्बन्धित शब्दहरू