अर्थान्तर
Romanized: arthaantara, arthaantar, arthantar, arthantara
अर्को अर्थ; भिन्न अभिप्राय; बेग्लै मतलब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्को अर्थ; भिन्न अभिप्राय; बेग्लै मतलब।
२.
अर्को अर्थ दिने प्रसङ्ग वा स्थिति।
३.
कुनै शब्दले पुरानो अर्थ छाडेर नयाँ अर्थ लिने भाषागत अर्थवैज्ञानिक प्रक्रिया; एक प्रकारको अर्थपरिवर्तन।