अर्थागम

Romanized: arthaagama, arthaagam, arthagam, arthagama

आम्दानी हुने स्थिति; आम्दानी; अर्थप्राप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आम्दानी हुने स्थिति; आम्दानी; अर्थप्राप्ति।
२.
शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने स्थिति। (जस्तै- 'भयङ्कर' को व्युत्पत्तिगत अर्थ 'असाध्यै' को अर्थमा हुन थालेको छ- राम भयङ्कर जाती छन्; कर्ण भयङ्कर दानी थिए इ)।)

सम्बन्धित शब्दहरू