अर्थापन

Romanized: arthaapana, arthaapan, arthapan, arthapana

शब्दलाई अर्थ्याउने वा अर्थ लगाउने काम; अर्थ्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्दलाई अर्थ्याउने वा अर्थ लगाउने काम; अर्थ्याइ।

सम्बन्धित शब्दहरू