पदस्थापन

Romanized: padasthaapana, padasthaapan, padasthapan, padashthaapana

लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण भई कुनै पदमा छानिएका उम्मेदवारहरूलाई कुनै निश्चित ठाउँमा काम गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण भई कुनै पदमा छानिएका उम्मेदवारहरूलाई कुनै निश्चित ठाउँमा काम गर्ने गरी बहाली गर्ने कार्य (पोस्टिङ)।
२.
पदको स्थापना; दरबन्दी।

सम्बन्धित शब्दहरू