पदस्थ

Romanized: padasth, padashtha, padashth, padastha

पद वा दर्जामा रहेको; पदमा बहाल भएको; पदासीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पद वा दर्जामा रहेको; पदमा बहाल भएको; पदासीन।
२.
पाउको नजिकै बसेको; चरणको सेवक।

सम्बन्धित शब्दहरू