अपदस्थ
Romanized: apadasth, apadashtha, apadashth, apadastha
आफ्नो पद, स्थान वा सेवाबाट हटाइएको; पदच्युत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफ्नो पद, स्थान वा सेवाबाट हटाइएको; पदच्युत।
२.
पद वा सेवामा नरहेको; पदबाट हटेको।