अधीनस्थ
Romanized: adhinasth, adheenastha, adhinashtha, adheenasth
अर्काका वशमा परेको वा रहेको; परतन्त्र; कसैको कब्जामा वा नियन्त्रणमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अर्काका वशमा परेको वा रहेको; परतन्त्र; कसैको कब्जामा वा नियन्त्रणमा परेको।
२.
कसैका मातहतमा रहेको; कसैको अधिकारभित्रको ।