अधीन

Romanized: adhin, adheena, adheen, adhiin

वशमा वा मातहतमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वशमा वा मातहतमा परेको।
२.
आश्रित ।
३.
विवश; लाचार; परतन्त्र।

सम्बन्धित शब्दहरू