अधीत

Romanized: adhit, adheeta, adheet, adhiit

पढिएको; पढेको; अध्ययन गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पढिएको; पढेको; अध्ययन गरेको।
२.
पारङ्गत भएको; पूर्णता लिएको।

सम्बन्धित शब्दहरू