अधीश

Romanized: adhisha, adhish, adhis, adheesha

मालिक वा स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मालिक वा स्वामी।
२.
अधिपति।
३.
कुनै सङ्घसंस्था वा प्रदेशको मुख्य हाकिम।
४.
राजा।
५.
ईश्वर।

सम्बन्धित शब्दहरू