अधीर
Romanized: adhir, adheera, adheer, adhiir
धैर्य नभएको; हडबडाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धैर्य नभएको; हडबडाएको।
२.
चञ्चल; अस्थिर ।
३.
व्याकुल।