अञ्जीर

Romanized: anyjira, anyjir, anyjeera, anjir

डाँठ खोक्रो र लम्स्याइलो, तीनकुने पात हुने तिमिलाका जस्ता फल फल्ने, मल्बेरी परिवारको, उष्णतटबन्धीय प्रदेशमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
डाँठ खोक्रो र लम्स्याइलो, तीनकुने पात हुने तिमिलाका जस्ता फल फल्ने, मल्बेरी परिवारको, उष्णतटबन्धीय प्रदेशमा हुने एक वृक्ष; पीपलका जस्ता मसिना बियाँ हुने त्यसैको गुलियो फल।

सम्बन्धित शब्दहरू