अञ्जनी
Romanized: anyjani, anyjanee, anjanee, anjanii
कटुकी वनौषधि; कालाञ्जली वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कटुकी वनौषधि; कालाञ्जली वृक्ष।
२.
सोह्र शृङ्गार गर्ने नारी; कुङ्कुमकेसरी, श्रीखण्ड आदिको लेप लगाउने स्त्री।