अञ्जलिदान

Romanized: anyjalidaana, anyjalidaan, anyjalidana, anyjalidan

अँजुलीमा राखेर गरिने दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अँजुलीमा राखेर गरिने दान।
२.
दुई उत्ताना हत्केला जोडी औँलाहरू केही कुप्य्राएर खोची वा बटुकोजस्तो खोबिल्टो पारिएको स्थितिमा कुनै वस्तु राखेर गरिने दान।

सम्बन्धित शब्दहरू