अञ्जलिमुद्रा
Romanized: anyjalimudraa, anyjalimudra, anyjalimudr, anjalimudraa
अभिवादनका समयमा नमस्कार आदिमा झैँ दुई हत्केलालाई पूरै नजोडी औँलाका टुप्पा र मणिबन्ध मात्र जोडेर बुढी औँलातिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अभिवादनका समयमा नमस्कार आदिमा झैँ दुई हत्केलालाई पूरै नजोडी औँलाका टुप्पा र मणिबन्ध मात्र जोडेर बुढी औँलातिर खुला राख्ने एक विशेष मुद्रा (प्रायः धार्मिक)।
२.
करसम्पुट।