प्रतिमुद्रा

Romanized: pratimudraa, pratimudr, pratimudra

नाउँ कुँदिएको औँठी वा छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाउँ कुँदिएको औँठी वा छाप।

सम्बन्धित शब्दहरू