पत्रमुद्रा
Romanized: patramudraa, patramudr, patramudra
एक, पाँच, दश, सय आदि रुपियाँका रूपमा चलाइने (ब्याङ्कका मातहतबाट छापी जारी गरिएको) कागज आदिको मुद्रा; कागजी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक, पाँच, दश, सय आदि रुपियाँका रूपमा चलाइने (ब्याङ्कका मातहतबाट छापी जारी गरिएको) कागज आदिको मुद्रा; कागजी मुद्रा; नोट वा विनासर्त रुपियाँ दिनेबारेको प्रमाणित लेखोट (प्रमिसरी नोट)