पञ्चमुद्रा

Romanized: panychamudraa, panychamudra, panychamudr, panchamudraa

देवदेवीको पूजामा प्रदर्शन गरिने आवाहन आदि पाँच मुद्रा; सन्न्यासीको दण्ड, कमण्डलु आदि पाँच चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवदेवीको पूजामा प्रदर्शन गरिने आवाहन आदि पाँच मुद्रा; सन्न्यासीको दण्ड, कमण्डलु आदि पाँच चिह्न।

सम्बन्धित शब्दहरू