पञ्चम

Romanized: panychama, panycham, panchama, pancham

पाँचौं । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पाँचौं ।
२.
(नाम) सङ्गीतका सात स्वरमध्ये एक। (यसलाई सङ्क्षेपमा 'प' भनिन्छ र यसमा ३६० नादलहरी रहेका हुन्छन्)।

सम्बन्धित शब्दहरू