पञ्चमवर्ण
Romanized: panychamavarna, panychamavarn, panychamawarna, panchamavarna
देवनागरी लिपिमा दृश्यमान संस्कृत भाषाका पाँच वटा नासिक्य व्यञ्जन ध्वनि वा वर्णको समूह (ङ, ञ, ण, न, म मध्ये… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवनागरी लिपिमा दृश्यमान संस्कृत भाषाका पाँच वटा नासिक्य व्यञ्जन ध्वनि वा वर्णको समूह (ङ, ञ, ण, न, म मध्ये कुनै एक वा सबै)।