पञ्चमी

Romanized: panychami, panchami, panychamee, panycami

चान्द्र मासका आधारमा प्रत्येक मासमा आउने शुक्ल एवं कृष्ण दुवै पक्षको पाँचौं तिथि; चौथीपछिको तिथि; शुक्ल वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चान्द्र मासका आधारमा प्रत्येक मासमा आउने शुक्ल एवं कृष्ण दुवै पक्षको पाँचौं तिथि; चौथीपछिको तिथि; शुक्ल वा कृष्ण पञ्चमी।

सम्बन्धित शब्दहरू