पञ्चमहाभूत
Romanized: panychamahaabhuta, panychamahaabhut, panychamahabhuta, panychamahabhut
पृथ्वी, जल, तेज, वायु र आकाश- यी पाँच तत्त्व ; पञ्चतत्त्व । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पृथ्वी, जल, तेज, वायु र आकाश- यी पाँच तत्त्व ; पञ्चतत्त्व ।