पञ्चमहाव्रत

Romanized: panychamahaavrata, panychamahaavrat, panychamahavrata, panychamahaawrata

अहिंसा, सुनृता (मिठो वा साँचो बोली), अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य र अपरिग्रह (दान नलिनु वा सङ्ग्रह… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अहिंसा, सुनृता (मिठो वा साँचो बोली), अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य र अपरिग्रह (दान नलिनु वा सङ्ग्रह नगर्नु) जस्ता मनुष्यलाई माथिल्ला तहमा पुऱ्याउने मानिएका योगशास्त्रमा उल्लिखित जम्मा पाँचोटा महाव्रत।

सम्बन्धित शब्दहरू