शिक्षाव्रत

Romanized: shikshaavrata, shikshaavrat, shikshavrata, shikshaawrata

जैन धर्मअनुसार ग्रार्हस्थ्य धर्मको प्रधान अङ्गमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जैन धर्मअनुसार ग्रार्हस्थ्य धर्मको प्रधान अङ्गमध्ये एक।
२.
शिक्षा दिने, दिलाउने व्रत।

सम्बन्धित शब्दहरू