महाव्रत

Romanized: mahaavrata, mahaavrat, mahaawrata, mahavrat

कठोर व्रत; ठुलो व्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कठोर व्रत; ठुलो व्रत।
२.
बाह्र वर्षसम्म प्रायश्चित्तस्वरूपले गरिने कठिन व्रत।

सम्बन्धित शब्दहरू