महाभारत
Romanized: mahaabhaarata, mahaabhaarat, mahaabharata, mahabhaarata
भारतवंशको चरित्र तथा कौरव-पाण्डवका युद्धको वर्णन भएको, जम्मा अठार पर्वमा विभाजित, व्यासरचित एक प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भारतवंशको चरित्र तथा कौरव-पाण्डवका युद्धको वर्णन भएको, जम्मा अठार पर्वमा विभाजित, व्यासरचित एक प्रसिद्ध पूर्वीय आख्यान वा महाकाव्य।
२.
ठुलो परिश्रम।
३.
कौरवपाण्डवका बिच अठार दिनसम्म चलेको प्रसिद्ध युद्ध।
४.
ठुलो झगडा; महायुद्ध।
५.
नेपालको शिवालिक पर्वतदेखि उत्तर र हिमालय पर्वतशृङ्खलादेखि दक्षिणपट्टि पूर्व-पश्चिम फैलिएको पर्वतशृङ्खला।