भारत

Romanized: bhaarata, bhaarat, bharat, bharata

भारत (bhaarata) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भारत(१)

1.
ना. [सं. भारीट] भँगेरो जस्तै रङ र आकारको हुने एक प्रकारको चरो।

भारत(२)

१..
नेपालको दक्षिणी छिमेकमा रहेको दक्षिण- एसियाली एक प्रसिद्ध देश वा गणतन्त्र मुलुक।
२..
भारतवर्ष।
३..
'महाभारत' नामक एक ग्रन्थ।
४..
भारतवंशमा उत्पन्न व्यक्ति।
५..
कठिनाइ; परिभ्राट; मुस्किल; हैरान।

भारत(३)

1.
ना. पश्चिम नेपालमा प्रचलित लोक एवं वीरगाथा; चैत (चरित्र); हुडकेली; भारत्या।

सम्बन्धित शब्दहरू