महाभाग

Romanized: mahaabhaaga, mahaabhaag, mahaabhaga, mahabhaaga

ज्यादै भाग्यवान्; सौभाग्यशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै भाग्यवान्; सौभाग्यशाली।
२.
पूज्य; यशस्वी।
३.
ज्यादै गुणवान्।

सम्बन्धित शब्दहरू