महाभोग
Romanized: mahaabhoga, mahaabhog, mahabhog, mahabhoga
भगवान् पशुपतिनाथलाई पूर्णिमाका दिन र विशेष पर्वका दिन लगाइने महत्त्वपूर्ण पूजापछिको चौरासी परिकारको भोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भगवान् पशुपतिनाथलाई पूर्णिमाका दिन र विशेष पर्वका दिन लगाइने महत्त्वपूर्ण पूजापछिको चौरासी परिकारको भोग।