मनभोग
Romanized: manabhog, manabhoga
सुजी, मैदा आदि घिउमा भुटी चिनी, दुध आदि हालेर पकाइने स्वादिष्ठ नरम खानेकुरो; हलुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मोहनभोग]
1
सुजी, मैदा आदि घिउमा भुटी चिनी, दुध आदि हालेर पकाइने स्वादिष्ठ नरम खानेकुरो; हलुवा।