अतिभोग
Romanized: atibhog, atibhoga
म्याद नाघेपछि मात्र वा ज्यादै पछि मात्र आफ्नो सम्पत्तिको भोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
म्याद नाघेपछि मात्र वा ज्यादै पछि मात्र आफ्नो सम्पत्तिको भोग।