अतिभार

Romanized: atibhaara, atibhaar, atibhar, atibhara

अत्यधिक वेग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अत्यधिक वेग।
२.
ज्यादै बढी मात्राको कर।
३.
ठुलो बोझ; ठुलो जिम्मेवारी।
४.
वज्र।

सम्बन्धित शब्दहरू