अति
Romanized: ati
नाम र विशेषण शब्दको अगिल्तिर लागी आधिक्य, सीमा उल्लङ्घन, श्रेष्ठता, अतिशयता आदि बुझाउने उपसर्ग (अतिवृष्टि,… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उपसर्ग [संस्कृत]
१.
नाम र विशेषण शब्दको अगिल्तिर लागी आधिक्य, सीमा उल्लङ्घन, श्रेष्ठता, अतिशयता आदि बुझाउने उपसर्ग (अतिवृष्टि, अतिक्रमण, अतिवृद्ध, अत्याचार इ.)।
२.
(विशेषण)
ज्यादा; ज्यादै; औधी; अतिशय; अत्यन्त। (उदा.- राम त अति काम गर्दछ; ऊ अति सिपालु पनि छ।)
उदाहरण वाक्य
- राम त अति काम गर्दछ; ऊ अति सिपालु पनि छ।