अतिकृश
Romanized: atikrisha, atikrish, atikrisa, atikris
अत्यन्त दुब्लो; सिट्ठो; फु गर्दा ढल्ला जस्तो; अति झिनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अत्यन्त दुब्लो; सिट्ठो; फु गर्दा ढल्ला जस्तो; अति झिनो।